After header

राँगोलाई गोली हानेर मारियो

काठमाडौं/  राँगोले आतंक मच्चाएको भन्दै आज बिहान प्रहरी गोली हानेर राँगोलाई मारेको छ ।काठमाडौंको चन्द्रागिरि नगरपालिका ४ गोदाम चौरमा आतंक मच्चाएको राँगोलाई प्रहरीले गोली हानेर मारेको हो । थानकोट प्रहरीका अनुसार नेपालगञ्जबाट ल्याइएको राँगो…

रवीन्द्र पुरी फाउन्डेसनद्वारा नेपाल भोकेसनल सेन्टरलाई १०७ रोपनी जग्गा हस्तान्तरण

पनौती/ रवीन्द्र पुरी फाउन्डेसनद्वारा नेपाल भोकेसनल सेन्टरलाई एक सय सात रोपनी जग्गा हस्तान्तरण गरिएको छ । पनौती नगरपालिका– ४ डिहीगाउँमा बहुआयामिक भवन निर्माणका लागि फाउन्डेसनले जग्गा हस्तान्तरण गरेको हो । सेन्टरको पहिलो…

अविरल बर्षातका कारण विद्यालयमा क्षती 

टेकेन्द बाेहरा बझाङ / बझाङकाे दुर्गाथली गाँउपालीका वडा नम्वर ३ रकैलमा रहेको नमादेव आधारभुत विद्यालयमा क्षति पुगेको हो ।  केहिँ दिन अगाडी देखि आएको अविरल बर्षातका कारण विद्यालयकाे कक्षाकाेठा ट्वाइलेटमा क्षति पुगेको त्यहाँका स्थानीय…

दुई लुटेरा पक्राउ

जनकपुरधाम / बाटोमा हिडिरहेको अवस्थामा एक महिलाको पैसा लुटेर फरार रहेको दुई जनालाई पक्राउ गरेको छ । सबैला नगरपालिका–४ घर भई जनकपुरधाम उपमहानगरपालिका–१ निवासी शर्मिलादेवीले गत सोमबार बिदेशबाट श्रीमानले पठाएको दुई लाख जनकपुरधामको मिल्स…

भदौ १ देखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने

काठमाडौं/  बञ्चरेडाँडामा भदौ १ गते देखि फोहोर फाल्न नदिने स्थानीयको घोषणा गरेका छन् । आज बिहिबार पत्रकार सम्मेलन गदै बञ्चरेडाडाँ ल्यान्डफिल साइट सरोकार समितिले भदौ १ गते बाट उपत्याकाको फोहोर फाल्न नदिने यसका लागि आफूहरु जस्तो सुकै आदोलन पनि…