After header

न्युज प्रभाव– वेपत्ता छोराको पर्खाइमा रहेकी वद्धालाई खाद्यान्न सहयोग

कुशादेवी, काभ्रे सत्रवर्ष देखि वेपत्ता भएको आफ्नो छोराको पर्खाइमा रहेकी ७५ वर्षिया आमालाई एकवर्षको लागि खाद्य समाग्री उपलब्ध भएको छ । पनौती उद्योग वणिज्य संघको उपाध्यक्ष पुनम लामा जंगम उहाको पति जंगवहादुर जंगम र छोरा पुजन जंगमले शुक्रवार…

पछिल्लो २४ घण्टा अपडेट :५७७ जनामा कोरोना संक्रमण पुष्टि,दुई जनाको मृत्यु

काठमाडौं / देशभर पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार २८२ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको हो…

पनौती नगर प्रमुखले आफ्नो प्रतिवद्धता पूरा गदै

पनौती/  पनौती नगरपालिकाका प्रमुख राम शरण भण्डारीले आफूले कार्यभार सम्हाल्दै गर्दा नगरका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण गर्ने निर्णय कार्यन्वयन शुरु गरेका छन् । उनले पनौती नगर भित्र रहेका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण…

गृहमन्त्री खाण र प्रचण्ड बिच भेटवार्ता

काठमाडौं / नेपाली काग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाण र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिच प्रचण्ड निवासमा खुमलटारमा भेटवार्ता भएको छ । स्थानिय निर्वाचन सम्पन्न भएको मितिले ६ महिना भित्रमा प्रदेश र सघीय निर्वाचन गर्न पनि…

बञ्चरो प्रहार गरेर छोराले गरे बुबाको हत्या

धनगढी / बञ्चोरो प्रहार गरि छोराले बाबुको हत्या गरेका छन् । बैतडी जिल्लाको डिलासैनी गाउँपालिका– ५ सेराका २२ वर्षीय छोरा लोकराज जोशीले आज बिहानै बञ्चोरो प्रहार गरि बाबुको हत्या गरेका छन् । किन र केका कारणले बाबुलाई बञ्चोरो हानेर हत्या गरे…