After header

अविरल बर्षातका कारण विद्यालयमा क्षती 

टेकेन्द बाेहरा बझाङ / बझाङकाे दुर्गाथली गाँउपालीका वडा नम्वर ३ रकैलमा रहेको नमादेव आधारभुत विद्यालयमा क्षति पुगेको हो । 

केहिँ दिन अगाडी देखि आएको अविरल बर्षातका कारण विद्यालयकाे कक्षाकाेठा ट्वाइलेटमा क्षति पुगेको त्यहाँका स्थानीय बासिन्दाहरुले बताएका छन ।

स्थानीयहरुका अनुसार बिध्यालकाे भवन कक्षाकाेठा ट्वाईलेटमा क्षेती पुगेको भएपनी विद्यालय प्रशासन, वडा कार्यालय र गाउँपालीकाकाे ध्यान नगएको स्थानीय सँञ्जिता धामीले बताउनुभयो । धामीका अनुसार वर्षाका कारण बिध्यालयमा क्षति भएकाे दुई तीन हप्ता भै सक्दापनी समन्धित निकाएकाे समयमै ध्यान जानू जरुरी रहेको बताउनु भयाे ।यस विषयमा कुराकानी गर्न खाेज्दा दुर्गाथली गाँउपालिका अध्यक्ष दिलबहादुर थापा तुफानले कुनै पनि कुरा गर्न  चाहेेनन  त्या दि

एक पटक पढ्नुहोस