After header

भेरी नदीमा जिप खस्दा दुईजना बेपता

काठमाडौं । भेरी नदीमा जिप खस्दा २ जना बेपत्ता भएका छन्।बुधबार दिउँसो साढे १ बजे सल्यानको बनगाड नगरपालिकास्थित बालुवासंग्रहीबाट सल्लीबजार जाँदै गरेको लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेको हो।जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख…

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काभ्रे रास्वपाद्धारा धुलिखेलको हजार सिँढी सरसफाइ

काभ्रे । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेले धुलिखेलस्थित पर्यटकीय क्षेत्र हजार सिँढीमा सरसफाइ गरेको छ । युवाहरूको सक्रिय सहभागितामा भएको सरसफाइ अभियानमार्फत सार्वजनिक तथा पर्यटकीय स्थलताई…

सेवाघरमा काभ्रे प्रहरीको साथ ः महिला संघको ४२औँ वार्षिकोत्सवमा खाद्यान्न सहयोग

काभ्रे । नेपाल प्रहरी महिला संघको ४२औँ वार्षिकोत्सवको अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेले सेवाघरमा खाद्यान्न सहयोग गरेको छ । वार्षिकोत्सवलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी सामाजिक सेवासँग जोड्दै सेवाघरमा रहेका व्यक्तिहरूको दैनिक…

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध ः मञ्चमा ‘द एज अफ डार्कनेस’

काठमाडौं । धर्मवीर भारतीको चर्चित नाटक ‘अन्धा युग’ को नेपाली रुपान्तरित नाटक ‘द एज अफ डार्कनेस’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ । राजेन्द्र सलभले नेपाली रूपान्तरण गरेको नाटकको निर्देशन सुदीप खतिवडाले गरेका छन् ।नाटक महाभारत युद्धपछि उत्पन्न…

निर्वाचनसम्म मात्रै हामी पार्टीका प्रतिनिधि हौं, अब सबैका साझा जनप्रतिनिधि हौं’ ः माननीय मधुकुमार…

काभ्रे । काभ्रे क्षेत्र नं. १ का माननीय मधुकुमार चौलागाईले निर्वाचनसम्म मात्रै आफू पार्टीको प्रतिनिधि रहेको तर निर्वाचन पश्चात साझा जनप्रतिनिधि भएको बताएका छन् । काभ्रेको पात्लेखेतमा आयोजित जनतासँगको भेटघाट तथा गुनासो सुनुवाइ कार्यक्रममा…