After header

रसुवा बाढी ः बिहान ५ बजेसम्म १६२ जनाको शव फेला

काठमाडौं । रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला परेको छ । बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ८ वटा जिल्लामा गरेर १६२ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०,…

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घको सहयोग घोषण

काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घको सहयोग घोषण गरेको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको भीषण बाढी…

अहिले बिहान ९ बजे सर्वदलीय बैठक बस्दै

काठमाडौँ । अहिले बिहान ९ बजे सर्वदलीय बैठक बस्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा आज सर्वदलीय बैठक आह्वान गरेका छन् । रास्वपा…

रोल्पाको लिवाङ नगरपालिकामा रोल्पाली चेली फाउन्डेसनको निःशुल्क स्वास्थ्य शिविर

रोल्पा । रोल्पाली चेली फाउन्डेसनको आयोजना तथा भक्तपुर इन्टरनेशनल हस्पिटलको प्राविधिक सहयोगमा लिवाङ नगरपालिका–४ मा महिलाको पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरमा झण्डै ५०० जनाको नाम दर्ता भइसकेको…

तेमाल बृहत खानेपानी आयोजना ः पाँच बर्ष लम्बियो, अझै अनिश्चित

काभ्रे । तेमाल बृहत खानेपानी आयोजनाको सम्झौता गरिएको ११ बर्ष बित्यो । काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी छ बर्षमा घरघरमा पु¥याउने लक्ष्य राखिएपनि विविध कारण पाँच बर्षदेखि ‘निर्माणाधीन’कै चरणमा छ । लिफ्टिङ…