गरिमा हत्या प्रकरणविरुद्ध बनेपामा दीप प्रज्वलन
काभ्रे । बारा जिल्ला जितपुर–सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणविरुद्ध काभ्रेको बनेपामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । सुशासनका लागि युवा अभियान काभ्रेको आयोजनामा बनेपाको चारदोबाटोमा आयोजित…
