After header

काभ्रेको धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा चार जनाको प्रतिस्पर्धा

काभ्रे । धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको २५औँ वार्षिक साधारण सभा तथा निर्वाचनले नेतृत्व चयनको माहोल तातेको छ । यहि भदौ ६ गते हुनगईरहेको निर्वाचनका लागि अध्यक्ष पदका लागि चार जना उम्मेदवार मैदानमा उत्रिएका छन् । अध्यक्ष पदमा…

काभ्रेको पनौतीमा मोबाइल व्यवसायी संघद्वारा रक्तदान कार्यक्रम

काभ्रे । ‘रक्तदान–जीवनदान’ भन्ने मूल नाराका साथ जिल्लाको पनौती नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । काभ्रे मोबाइल व्यवसायी संघ, पनौती शाखाको आयोजनामा पनौती बसपार्कस्थित तरकारी बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त…

काभ्रेपलाञ्चोक जिल्लाका बालबालिकासँग जनप्रतिनिधि कार्यक्रम–२०८३’ सम्पन्न

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाका बालबालिकाका सवाल, समस्या, आवश्यकता र अधिकारका विषयमा स्थानीय तहका जनप्रतिनिधिसँग प्रत्यक्ष संवाद गराउने उद्देश्यले ‘काभ्रेपलाञ्चोक जिल्लाका बालबालिकासँग जनप्रतिनिधि कार्यक्रम–२०८३’ सम्पन्न भएको छ । जिल्ला…

अदालतबाट न्याय नपाएको भन्दै एक महिलाले गरिन् आत्मदाहको प्रयास

जनकपुरधाम । अदालतबाट न्याय नपाएको भन्दै एक महिलाले आत्मदाहको प्रयास गरेकी छिन् । मिटरब्याजपीडित ती महिलाले आज (बुधबार) जनकपुरमा आत्मदाह प्रयास गरेकी थिईन् ।जनकपुर उपमहानगरपालिका ४ घर भएकी फुलकुमारी रजकले आज (बुधबार) धनुषा जिल्ला अदालतको…

भेरी नदीमा जिप खस्दा दुईजना बेपता

काठमाडौं । भेरी नदीमा जिप खस्दा २ जना बेपत्ता भएका छन्।बुधबार दिउँसो साढे १ बजे सल्यानको बनगाड नगरपालिकास्थित बालुवासंग्रहीबाट सल्लीबजार जाँदै गरेको लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेको हो।जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख…