After header

रविलाई बधाई लेख्दै दाजु हरिले भने, आफू जिवनभर भाईको पार्टी नरहने

काठमाडौं/  चर्चित पत्रकार रवि लामिछानेले भर्खरै मात्र घोषण गरेको पार्टीमा आफू जिवनर नरहने भन्दै उनका दाजु हरिशरणले सामाजिक सञजालमा बधाई दिएका छन् । पूर्वसञ्चारकर्मी हरिशरण लामिछानेले भाइ रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र…

निजी क्षेत्रका सबै उडान स्थगन गर्ने धम्की

काठमाडौँ/  निजी क्षेत्रका सबै उडान स्थगन गर्ने भन्दै व्यवसायीले धम्की दिदैं पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । हवाईसेवा कम्पनीहरुले प्रदान गदै आएका आपत्कालीन उद्धार लगायत नियमित उडान बन्द गरिर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो…

निरुको दुई कृति लोकार्पण तथा गीत सार्वजनिक

काठमाडौँ/  काभ्रेकी बहुमुखी प्रतिभा निरु न्यौपानेको दुई कृति र एउटा गीत लोकार्पण गरिएको छ । सोमबार काठमाडौँको लेखनकुञ्जमा आयोजना गरिएको कार्यक्रममा उपन्यास ’अर्को अध्याय’ र गजल ’सिरानीको तस्बिर’ लोकार्पण गरिएको हो । कार्यक्रममा प्रा.डा.…

जिल्ला सहकारी संघको आयोजनमा संचालित दुईदिने गोष्ठी सम्पन्न

धुलिखेल/ ‘चुनौतिपछि नयाँ सामान्य अवस्था अँगाल्दै सहकारी’ भन्ने नाराका साथ काभ्रे जिल्लामा संचालित सहकारीका व्यवस्थापकहरुको जिल्ला स्तरीय गोष्ठी २०७९ सम्पन्न भएको छ । जिल्ला सहकारी संघ काभ्रेको आयोजनामा धुलिखेलमा असार ५ र ६ गते दुईदिन…

एन्फा अध्यक्षमा पंकजविक्रम निर्वाचित

काठमाडौं/ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै नेम्वाङ अध्यक्ष चुनिएका हुन् । नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९…