सचेतनाका लागि दिप प्रज्वलन
बनेपा/ लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस अवसरमा सचेतनाका लागि काभ्रेको बनेपामा दिप प्रज्वलन कार्यक्रम सम्मपन्न भएको छ ।
नागरिक समाज, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय काभ्रेको सहकार्यमा लागूऔषध बिरुद्धको…
