चट्याङ पर्दा चार वर्षीया बालिकाको मृत्यु, आमा–बुवा घाइते
काठमाडौं । घरमा चट्याङ पर्दा एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । गुल्मीको मदाने गाउँपालिकामा आज बिहान करिब २ बजे परेको चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी…
