After header

स्कुल बस दुर्घटना हुदाँ चालक घाईते

नमोबुद्ध/काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ७ स्थित काँक्रेमा स्कुल बस दुर्घटना हुदाँ बस चालक गम्भीर घाईते भएका छन् । नबप्रतिभा बोडिङ स्कुलको बस बा २ ख ६७४३ नम्बरको बस विद्यार्थी पु¥याए फर्किने क्रममा काँक्रे जानेबाटोको मोडमा दुर्घटना भएको…

एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बाँस्कोटाको नगरमा गठबन्धन विजयी

काभ्रे/पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाको गृहनगरमा एमालेविरुद्ध गठबन्धन विजयी भएको छ । एमालेको जिल्ला इन्चार्ज समेत रहेका बाँस्कोटाको गृहनगर मण्डनदेउपुरमा गठबन्धनका उम्मेदवारहरू अत्यधिक मतान्तरले विजयी भएका छन्…

तेमाल ७ र ८ मा काग्रेस वडा अध्यक्ष विजयी

तेमाल÷स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत तेमाल गाँउपालिका वडा नं ७ र ८ मा नेपाली काँग्रेसका उम्मेदवारले विजय हाँसिल गरेका छन । तेमाल गाँउपािलका वडा नं ७ मा नेपाली काँग्रेसका इन्द्रलाल तामाङले ७२२ मत सहति निर्वचित भए भने नेकपा एमालेका…

धुलिखेलका एमालेका उम्मेदवार अशोकलाई स्वतन्त्र बिदुरले दिदैं झट्का

काभ्रे/धुलिखेल नगरपालिकाका मेयर पदका लागि एमाले बाट उम्मेदवारी दिएका अशोक ब्याञ्जुलाई स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतले झट्का दिएका छन् । १ देखि ८ वडा सम्म १२ हजार ५ सय ४० मतगणना हुदाँ सूर्य चिन्हमा ५ हजार ७ सय ४८ मत र जेब्रामा ३ हजार ७ सय…

चौरीदेउरालीमा गठबन्धका अध्यक्ष उपाध्यक्ष विजयी

काभ्रे/ काभ्रे जिल्लामा पहिलो महिला नेतृ चयन भएकी छन् । गठबन्धनबाट उम्मेदवार भएकी चौँरीदेउराली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रकी उम्मदेवार रेणुका चौँलागाई निर्वाचित भएकी छिन् । उनी जिल्लाकै पहिलो महिला पालिका अध्यक्ष बनेकी हुन् ।…