After header

तेमाल ७ र ८ मा काग्रेस वडा अध्यक्ष विजयी

तेमाल÷स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत तेमाल गाँउपालिका वडा नं ७ र ८ मा नेपाली काँग्रेसका उम्मेदवारले विजय हाँसिल गरेका छन ।
तेमाल गाँउपािलका वडा नं ७ मा नेपाली काँग्रेसका इन्द्रलाल तामाङले ७२२ मत सहति निर्वचित भए भने नेकपा एमालेका इन्द्रमान तामाङले ५७९ मत प्राप्त गरेका थिए । यस्तै माओवादी केन्द्रले ३७१, नेकपा एकिकृत समाजवादीले ४९ मत प्राप्त गरेको थियो ।
तेमाल गाँउपािलका वडा नं ८ मा पनि नेपाली काँग्रेसका तेमाल सिं तामाङ जियी भएका छन । उनले नेकपा एमालेका उम्मेदवारलाई ४८ मतान्तरले पछि पार्दै विजयी हाँसिल गरेका छन ।

एक पटक पढ्नुहोस