धुलिखेलमा स्वतन्त्र उम्मेदवारको बिदुरको अग्रता
काभ्रे /धुलिखेल नगरपालिकामा करीव ९ सय मतगणना हुँदा प्रमुखमा स्वतन्त्र उम्मेदवार विदुरबहादुर बस्नेतले सुरुवाती अग्रता लिएका छन् ।
धुलिखेल–१ को ९ सय मत गणनापछि सार्वजनिक परिणाम अनुसार जेब्रा चिन्हका बस्नेतले ४ सय ६, एमालेका अशोक व्याञ्जुको…
