After header

मतपेटिका संकलन गदै आ–आफ्नो निर्वाचन अधिकृतको कार्यालय लगिदै ( फोटो फिचर सहित )

काभ्रे÷काभ्रेमा १३ वटा स्थानिय तहको मतपेटिका संकलन गदै आ–आफ्नो निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने काम शुरु भएको छ । बिहान ७ बजे बाट शुरु भएको मतदान सांझ ५ बजे सकिएसगै मतदान स्थल र मतादन केन्द्रबाट यति बेला मतपेटिका ल्याउन काम जारी रहेको छ ।

मृख्य निर्वाचन अधिकारी भट्टराईले मतदान भइसकेका ठाउँबाट मतपेटिकाहरु संकलन भइरहेको जानकारी दिनु भयो ।

एक पटक पढ्नुहोस