After header

धुलिखेलमा स्वतन्त्र उम्मेदवारको बिदुरको अग्रता

काभ्रे /धुलिखेल नगरपालिकामा करीव ९ सय मतगणना हुँदा प्रमुखमा स्वतन्त्र उम्मेदवार विदुरबहादुर बस्नेतले सुरुवाती अग्रता लिएका छन् ।

धुलिखेल–१ को ९ सय मत गणनापछि सार्वजनिक परिणाम अनुसार जेब्रा चिन्हका बस्नेतले ४ सय ६, एमालेका अशोक व्याञ्जुको ३ सय ४३ मत प्राप्त गरेका छन् । त्यसै गरी बनेपामा ५ सय ४३ मतगणना हुदाँ एमालेका रत्नकुश २ ६२, काग्रेसका शान्तिरत्नले २ सय ८ मत प्राप्त गरेका छन् ।

एक पटक पढ्नुहोस