एमालेको गढ भत्काउदै पनौती काग्रेस
पनौती/नेकपा एमालेको प्रभाव क्षेत्र रहेको पनौती नगरमा नेपाली काग्रेसको पक्षमा पक्षमा जनलहर उर्लिन थालेको छ । जनताको विश्वासलाई कहिल्यै कुठाराघात नगर्ने भन्दै नेपाली काग्रेसले मत मागिरहेको छ ।
नेपाली काग्रेसले टोलटोलमा गरेको…
