प्रमुख निर्वाचन कार्यालय सहित सबैै स्थानिय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
काभ्रे/निर्वाचनलाई निष्पक्ष एवं मर्यादित बनाउनका लागि काभ्रेमा प्रमुख निर्वाचनको कार्यालय स्थापना गरिएको छ । १३ वटै स्थानिय तहको प्रमुख निर्वाचन कार्यालय आज काभ्रेको धुलिखेलमा स्थापना गरिएको हो ।
प्रमुख निर्वाचन कार्यालयको उद्घाटन…
