बैंकिङ कसुर मुद्दाका फरार भिमसेन पक्राउ
धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभ्रेले बैकिङ कसुरमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने काभ्रे जिल्ला धुलिखेल वडा नं. ४ का भिमसेन थापालाई बैकिङ कसुरमा उच्च अदालत पाटनले फैसाल गरेकोमा फरार रहेको थापालाई धुलिखेल वडा नं. ४…
