After header

बनेपा नगरले खोजेको र रोजेका भावि मेयर सुरकृष्ण

बनेपा/स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा दलहरु आफनो पक्षमा टिकट ल्याउन दौडधुप शुरु भएको छ । यही बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनका लागि बैशाख ११ र १२ मनोनयन दर्ता रहेको छ । तर आज ४ गते सम्म पनि कुनै पनि पार्टी उम्मेदवार टुगो लगाउन…

घरको पनि बिहे गर्ने संस्कार !

घरको पनि बिहेः  दैलेखको ठाटिकाँध गाउँपालिका-१ मा स्थानीय परम्परा अनुसार एउटा परिवारको घरको बिहे गरिँदैको फोटो।              स्थानीय संस्कार अनुसार मानिसको जस्तै विधि पुर्‍याएर घरको बिहेमा आँगनमा राखिएको मण्डललाई घरका सबै मानिसले पूजा…

१४ वर्षीया बालिकामाथि शुक्रबार साँझ बलात्कार

बर्दिया/ बर्दियामा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका–३ खुरखुरे बस्ने २५ वर्षीय गगन कामीलाई पक्राउ गरेको छ । सुर्खेत ब्राह्राताल गाउँपालिका–४ स्थायी घर भएका कामीलाई शनिबार…

काठमाडौं/ चितुवाको छाला लिएर राजधानी काठमाडौं छिरेका चार जाना लाई प्रहरीले छालासहित पक्राउ गरेको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–७ गल्फुटारबाट चारजनालाई दुई थान चितुवाको छाला र एक थान चितुवाको खप्परसहित प्रहरीले पक्राउ गरेको हो ।…