After header

बलात्कृत युवतीलाई उल्टो तीन वर्ष कैद सजाय तोक्ने न्यायाधीश लाई कारबाहीकाे तयारी

काठमाडौँ — पीडित युवतीलाई उल्टो तीन वर्ष कैद सजाय सुनाएका न्यायाधीशलाई कारबाही गर्ने तयारी रहेको एक स्रोतले बताएको छ । उनलाई प्रधानन्यायाधीश दीपककुमार कार्कीले कारबाही गर्ने तयारी गरिरहेको बुझिएको छ । पीडित महिलालाई साढे तीन वर्ष कैद सजायको…

वैशाख ९ मा देखिँदैछ नेपाली आकाशमा रमाइलो दृश्य

काठमाडौं । सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय…

घर शुभ साईत पुजा गर्दै गर्दा ढिस्कोले पुरेर ढुंगाना को मृत्यु

घर शुभ साईत पुजा गर्दै गर्दा ढिस्कोले पुरेर ढुंगाना को मृत्य कृष्ण ओझा,बैसाख ५ पाँचथर, फिदिम नगरपालिका १ बुद्ध चोक मा ६९ बर्षिय गोपाल ढुंगाना को घर शुभ साईत पुजा गर्ने क्रममा ढिस्कोले पुरेर मृत्यु भएको छ ।  सोमबार बिहान…

काभ्रेमा सत्तारुढ गठबन्धले संख्यामा कुरो मिलेन

काभ्रे / चुनावको मिति नजिकिएपनि काभ्रेमा दलहरुले उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । दलहरुमा आकांक्षी बढी भएपछि उम्मेदवार छनोट हुन नसकेका हुन् । पार्टीले पाउने संख्यामा कुरो नमिलेपछि सत्तारुढ गठबन्धनले प्रदेशस्थित संयन्त्रमा पठाउने निर्णय…

एक लाख नगद सहित दश जुवाडे पक्राउ

काभ्रे/जिल्ला प्रहरी कार्यालय धुलिखेलले विशेष सुचनाको आधारमा जुवा खेलिरहेको अवस्थामा १० जना जुवाडे पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका वडा नं. ०७ भकुण्डेबेशी स्थित विजय खड्गीको घरमा अबैध रुपमा जुवा तास खेली खेलाई भन्ने विशेष…