घर शुभ साईत पुजा गर्दै गर्दा ढिस्कोले पुरेर ढुंगाना को मृत्य
कृष्ण ओझा,बैसाख ५
पाँचथर, फिदिम नगरपालिका १ बुद्ध चोक मा ६९ बर्षिय गोपाल ढुंगाना को घर शुभ साईत पुजा गर्ने क्रममा ढिस्कोले पुरेर मृत्यु भएको छ ।
सोमबार बिहान ८ बजे माथि बाट उक्त ठाउँमा ढिस्को खसेको थियो ।
घर शुभ साईत पुजा गर्दै गर्दा ढिस्कोले पुरेर ढुंगाना को मृत्यु
कृष्ण ओझा,बैसाख ५
पाँचथर, फिदिम नगरपालिका १ बुद्ध चोक मा ६९ बर्षिय गोपाल ढुंगाना को घर शुभ साईत पुजा गर्ने क्रममा ढिस्कोले पुरेर मृत्यु भएको छ ।
सोमबार बिहान ८ बजे माथि बाट उक्त ठाउँमा ढिस्को खसेको थियो ।
मदन पन्दाकको घरेडि पूजा गर्ने क्रममा पुरेको प्रत्यक्ष दर्सिले जनाए । सेना, जिल्ला प्रहरी का सुरछा कर्मिले स्काभेटर लगाइ उदार गरेका हुन्।
ढुंगानालाइ पाँचथर जिल्ला अस्पताल ले मृत घोषणा गरेको छ ।