जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ६ जनालाई पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ६ जनालाई पक्राउ गरेको छ । नक्कली दुर्घटना देखाएर बीमा रकम हत्याउन खोजेको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा ललितपुरको गोदावरी नगरपालिका–१४ बस्ने ३६ वर्षीय…
