After header

बाग्मती प्रदेशस्तरिय सुरक्षा गोष्ठी रसुवा–विपद्का कारण छोट्याइयो

काभ्रे । रसुवामा भएको विपद्जन्य घटनाका कारण आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरिएको बाग्मती प्रदेशस्तरिय सुरक्षा गोष्ठी छोट्याइएको छ । आज विहान नौ बजे सुरु गरिएको उक्त गोठी अपरान्ह पाँच बजेसम्मका लागि तय भएको थियो । बाग्मती प्रदेशको…

पुण्यमाता खोलाको पुल भाँचिएपछि यातायात अवरुद्ध

काभ्रे । काभ्रेको बनेपा–नाला–भक्तपुर सडकखण्ड अन्तर्गत बनेपा नगरपालिका १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा बनेको पुल भाँचिएपछि यतिबेला यातायात अवरुद्ध भएको छ । अरनिको राजमार्गको धुलिखेल–सुर्यविनायक सडकको वैकल्पिक मार्ग…

धरानका मयेर हर्कले मागे प्रमुख प्रशासकीय अधिकृतलाई लिखित स्पष्टीकरण

धरान । धरानका मयेर हर्कले प्रमुख प्रशासकीयलाई लिखित स्पष्टीकरण मागेका छन् । धरान उपमहानगरपालिकामा योजनाको भुक्तानीलाई लिएर मेयर र प्रमुख प्रशासकीय अधिकृतबिच मतभेद देखिएको पछि मेयर राईले उनलाई लिखित स्पष्टीकरण मागेका हुन् । मेयर हर्कराज राई…

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त हुँदा ६ प्रहरी घाइते

जनकपुरधाम । सशस्त्र प्रहरी र तस्करबीच भिडन्त हुँदा ६ प्रहरी घाइते भएका छन् । धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीस्थित नेपाल–भारत सीमा नजिक भिडन्त हुँदा ६ प्रहरी घाईते भएका हुन् । घाइते सशस्त्र प्रहरीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार…

काभ्रेको धुलिखेलमा यही २६ र २७ गते रोजगार मेला आयोजना हुने

काभ्रे । काभ्रेको धुलिखेल नगरपालिकाको आयोजनामा यही असारको २६ र २७ गते दुइदिन रोजगार मेला हुने भएको छ । कामको खोजीमा रहेका यूवाहरुलाई प्रमुख कम्पनीहरुमार्फत कामको अवसर जुटाईदिन पहल गर्ने, नयां अवसरहरुको खोजी गर्न सघाउने, आवश्यक शीप पहिचान…