After header

रामेछापको कारागारबाट गोलि चल्यो एकदर्जन कैदीबन्दी घाईते

काठमाडौँ । रामेछापको कारागारमा गोलि चलेको छ । कैदीबन्दीहरुले ताला तोडेर भाग्नखोज्दा नेपाली सेनाले चलाएको गोलिबाट उनीहरु घाईते भएका हुन् । कैदीबन्दी भाग्न खोज्दा नेपाली सेनाले गोली चलाएको र सेनाले चलाएको गोली लागेर एक दर्जनभन्दा बढी…

जंगीअड्डामा नयाँ सरकारको नेतृत्वका लागि आज निर्णायक वार्ता

काठमाडौं । जंगीअड्डामा नयाँ सरकारको नेतृत्वका लागि आज निर्णायक वार्ता हुने भएको छ । अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको हो । जेनजी…

उपत्यका प्रवेश गर्ने सवारी साधान काभ्रेको साँगाबाट फर्काइयो

काभ्रे । काठमाडौ उपत्यकाको पूर्वी नाका काभ्रेपलाञ्चोकको साँगामा यातायातका साधानलाई आज विहानदेखि उपत्यका प्रवेशमा रोक लगाईको छ । आज विहानदेखि उपत्यकाका तीनै जिल्ला भक्तपुर, काठमाडौ र ललितपुरले अनिश्चितकालीन कफर््यू आदेश जारी गरेपछि…

जेनजी युवाहरुद्धारा कफ्र्यु अवज्ञा गर्दै संसद भवन अगाडि प्रदर्शन

काठमाडौं । नयाँ पुस्ताका युवा (जेनजी)हरुले कफ्र्यु आदेश अवज्ञा गर्दै आज बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् । उनीहरु नयाँबानेश्वरको संसद भवन अगाडि भेला भएर प्रदर्शनमा उत्रिएका हुन् । हिजो १९ जना युवाको ज्यान गएपछि आक्रोशमा रहेका उनीहरुका…

काठमाडौं उपत्यका प्रहरी प्रमुखमा कार्की

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी प्रमुखमा दानबहादुर कार्कीलाई सरकारले पठाएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार काठमाडौं उपत्यका प्रहरीका निमित्त प्रमुख डीआईजी ओम राना जिम्मेवारीबाट हटाइएका छन् । त्यहाँ एआईजी दानबहादुर कार्की खटिएका छन्…