भन्सार छलीको २३ लाख बराबरको सामान सहित एक पक्राउ
रौतहट । भन्सार छलीको २३ लाख बराबरको सामान सहित एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले भन्सार छलीको कपडा र दुई थान मोटरसाइकलसहित एक तस्करलाई पक्राउ गरेको जनाएको छ ।तस्करीको सामान र मोटरसाइकलसहित…
