कोरोना जितेलगत्तै सडकमा, भोका जनावरदेखि मानिसको सेवामा
२०७६ चैतमा लकडाउन भएसँगै काठमाडौँ ठप्प भयो । होटल–रेस्टुरेन्ट बन्द भए । कोरोनाको त्रास चौतर्फी थियो । सडकका जनावर भोकले मर्नुपर्ने अवस्थामा पुगे । काठमाडौँ कमलपोखरीका सौरभ रिमालको मनले घरभित्रै थुनिएर बस्न मानेन, पशुपन्छीलाई खाना खुवाउन…
