‘रोजगारी खोज्ने विद्यार्थीका लागि सेमेष्टर नलम्ब्याउने निर्णय’
६ असोज, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले तत्काल रोजगारीको खोजी गर्न बजारमा जाने विद्यार्थीहरुका लागि सेमेष्टर नलम्ब्याउने निर्णय गरिएको जनाएको छ ।
विश्वविद्यालयले आठौं सेमेष्टर मंसिर महिनाभित्रै सक्ने निर्णय यसअघि नै गरिसकेको छ ।…
