एकैपटक ४८८ इन्स्पेक्टरको सरुवा ! को कहाँ पुगे ? [सूची सहित]

काठमाडौं, नेपाल प्रहरीका ४ सय ८८ जना इन्स्पेक्टरको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले ४८८ जना प्रहरीको सरुवा गरेको एक सूचना मार्फत जानकारी गराएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ५ असोजको निर्णयबाट इन्स्पेक्टरहरुको सोमबार सरुवा बताइएको छ।

सरुवा भएका प्रहरी निरीक्षकको असोज महिनादेखि नै सरुवा भएको ठाउँबाट तलब भत्ता बुझ्ने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
एक पटक पढ्नुहोस