नेपाली भूमिमा चीनले ९ वटा भवन बनायो !
हुम्ला – चिनियाँ पक्षले हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी गाउँस्थित लाप्चामा नौवटा घर बनाएको छ। यो समाचार अन्नपूर्णपोस्टमा प्रकाशित छ।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले सिमानाभन्दा २ किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले…
