भारत छिर्दै नेपाली: ‘रोगको डरले आए, भोकको चिन्ताले फर्कँदैछन्’
महेन्द्रनगर – साउदी अरबबाट हरेक महिना घर खर्च पठाउने छोरो कोरोना कहरमा घर फर्किएपछि कञ्चनपुरको शुक्लाफाँटा–१ का सिताराम डगौंरा यतिबेला चिन्तामा हुनुहुन्छ ।
धन कमाएर घर धान्न भन्दै करिब २२ महिनाअघि रु डेढ लाख ऋण काडेर २५ वर्षीय छोरा…
