नेकपाको कार्यदल : ‘आए आँप, नआए मट्याङ्रो’ नहोस्
नेकपा नेतृत्व पंक्तिको महिनौंको लुकामारीपछि गठन भएको ६ सदस्यीय कार्यदल स्वागतयोग्य छ । कार्यदलको गठन स्वयंले एकता र समावेशिताको झल्को दिएको छ ।
पटना, गोरखपुरतिर बग्रेल्ती देखिने पान-पसलजस्तै धेरै राजनीतिक दलहरुको पक्षमा नेपाली जनता…
