After header

प्रधानन्यायाधीश राणाविरूद्धको महाअभियोगमा संसदले बनायो समिति

Tata box 1
jagdamba cement

प्रतिनिधि सभाले महाभियोग सिफारिस समिति गठन गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि लगाइएको महाभियोगको छानबिन गर्न समिति गठन भएको हो।

invotech

सभामुख अग्निप्रसाद सापकोटाले आइतबारको बैठकमा समिति गठन गर्ने प्रस्ताव निर्णयार्थ पेस गरेका थिए। उक्त प्रस्ताव बहुमतले पारित भएको छ।

समितिमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सहित ११ जना सांसद छन्।

एक पटक पढ्नुहोस