After header

निर्वाचन आचारसंहिताः पत्रकारले कुनै पनि माध्यमबाट पक्ष/विपक्षमा लेख्न नपाउने

काठमाडौँ निर्वाचन आयोगले स्थानीय तहको चुनावका क्रममा पत्रकारलाई कसैको पक्ष वा विपक्षमा नलेख्न सचेत गराएको छ ।

आयोगले निर्वाचन प्रयोजनार्थ जारी गरेको आचारसंहिताको परिच्छेद ७ को दफा २२ ले सञ्चार प्रतिष्ठानसम्बद्ध कर्मचारी तथा पत्रकारलाई कसैको पक्ष वा विपक्षमा लेख्न रोक लगाएको हो ।

दफा २२ को (लेखिएको छ– ‘पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएसफेसबूकट्वीटरभाइबरयुट्युबइन्स्टाग्राम जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशनप्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयरलाइककमेन्ट वा प्रति कमेन्ट गर्न नहुने’ 

दफा २२ को (ले कुनै राजनीतिक दलनेता वा उम्मेदवार वा निजको प्रतिनिधिबाट दानउपहार वा आर्थिक लिन नहुने भनेको छ ।

यद्यपिरेडियोटेलिभिजन र पत्रपत्रिकामा निश्चित समय र स्थान तोकेर विज्ञापन गर्न छुट दिइएको छ ।

एक पटक पढ्नुहोस