After header

तारा एयरको जहाज बेवत्ता

काठमाडौं/पोखरा देखी जोमसोम उडेको तारा एयरको जहाजमा चालकदलका ३ सदस्य सहित १९ जना यात्रु चढेको विमान बेपत्ता भएको छ ।

चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए । यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएका थिए ।

यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको खुलेको छ । बिहान ९ बजे उडेको विमान अहिले सम्म बेपत्ता भएकाले सुर्खेत र काठमाडौं एयरबेसबाट हेलिकोप्टर परिचालन गरी खोजीकार्य शुरु गरिएको छ ।

एक पटक पढ्नुहोस