पनौती / बागमती प्रदेशका मन्त्री एवं नेकपा एस काभ्रेका अध्यक्ष बसुन्धरा हुमागाइको वडा समेत रहेको पनौती-१२ मा नेकपा एस को वडा कमिटी नै एमालेमा प्रवेश गरेपछि नेकपा एस् त्यस वडामा कार्यकर्ता शून्य स्थानमा झरेको छ ।
वडा कमिटीले एक कार्यक्रमका बीच आफूहरु नेकपा एमालेमा नै फर्किएको भन्दै नेकपा एमालेमा प्रवेश गरेका छन् । थप तस्बिरहरू बाट हेर्नुहोस् 


नेकपा एसका हुमागाईको वडामा नेकपा एसको वडा कमिटीनै एमालेमा प्रवेश
एक पटक पढ्नुहोस