कृष्ण ओझा,२९ गते
पाँचथर, हिलिहाङ गाउँपालिका २ का ३० बर्षिय राम उप्रेती को उपचार महिला आयोगका सदस्य कृष्ण कुमारी खतिवडा को पहलमा नवजिवन परोपकार समाज काठमाण्डौं ले उपचार गर्ने भएको छ।
उप्रेती गत असार देखि मानसिक बिरा भइ काठको साङलो बाधिएर बन्दि थिए।
बिरामी उपचारका लागि अस्पताल सम्म उप्रेती को जनसक्ति रआर्थिक पहुँच थिएन ।
बिरामि उपचारका लागि पाथीभरा सदन समाज सेवा मञ्च का व्यवस्था पक सुवास भट्टराईले सामाजिक सञ्जालमा कारुणिक फोटो र बिबरण पोष्ट गरेपछि उपचार जुटेको हो।
राष्ट्रिय महिला आयोगका सदस्य कृष्ण कुमारी खतिवडा ले नवजिवन परोपकार समाज लाइ पहल गरेकि हुन ।
उक्त संस्था का व्यवस्थापक सुवास भट्टराईले आर्थिक र उपचार गर्न अहोरात्र खटिएका थिए।
मंगलबार उप्रेती लाइ बिरामी कुरुवा सहित व्यवस्थापन गरि पठाइएको भट्टराई ले जानकारी दिए।
बिरामीलाई प्राथमिकता उपचार गर्न गाउपालिका लगायत बिभिन्न निकाय ले चासो देखाएका थिए।
बिरामीको घटना स्थलको कारुणिक समाचार ग्यालेक्सी फोरके र कान्तिपुर अनलाईन मा प्रसारण गरेर थप उपचारका लागि सहयोग पुगेको हो।
बिरामीको उपचार का लागि निसुल्क उपचार जुटाउने आयोगका सदस्य कृष्ण कुमारी खतिवडा ले सौर्य लाइ जानकारी दिएकि हुन ।
काठमाडौं ल्याएपछि निसुल्क उपचार हुने नवजिवन परोपकार समाज काठमाण्डौं का कार्यकारी तारा दाहाल ले सौर्य कर्मि लाइ जानकारी दिए छन्।
सामाजिक सञ्जालमा बिरामी को अवस्था भाइरल भएपछि आयोगका सदस्य कृष्ण कुमारी खतिवडा ले उपचार पाउनु स्वास्थ्य को अधिकार हो र आफ्नो पहल रहेको भनाइ छ।
खतिवडा ले जानकारी आएसम्म असायअसक्तहरुलाइ उपचार गराउन पहल गरिरहेको पाइन्छ।

हिलिहाङका बिरामी उप्रेतीको उपचार खतिवडा को पहलमा नवजिवन परोपकारले गरिदिने
Next Post
एक पटक पढ्नुहोस