After header

हेवाखोला को पुल बाढीले बगाएर यातायात अबरुद्ध 

असार ३ पाँचथर,मेची राजमार्ग स्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिका जोड्ने हेवा खोलाको पुल बाढीले बगाएर यातायात अबरुद्ध भएको छ।

गएराति अबिरल बर्षाको कारणबाट आएको बाढीको कारण हेवाखोलाको पुल बगाई मेची राजमार्ग पुर्ण रुपमा अवरुद्ध ।

पाँचथर जिल्लाको विभिन्न भागबाट आएको बाढीको कारणबाट माउन्टेन हाइड्रो, माझिटार र हेवाखोलाको पुल एरियाबाट केही मानिस प्रकोपमा परी हराइरहेको प्रहरी ले अनुमान गरयजनाएको छ ।आशंका बाढीले हराईरहेका मानिसहरु अहिले को अवस्था मा ५ जना बेत्ता रहेको र अन्य खोजी कार्य रहेको डिएसपी हरि खतिवडा ले जनाए।

उद्धार मा सुरक्षा कर्मीहरु गएराति नै ३ बजे देखि तैनाथ रहेको जनाएको छ।

एक पटक पढ्नुहोस