After header

नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौं

नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ। सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो २ बजेदेखि सुरु हुनेछ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार सोमबार देखि सुरु हुने हिउँदे अधिवेशनमा पार्टीले खेल्ने भुमिका तथा आगामी रणनीतिका विषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको हो।

संसद्को हिउँदे अधिवेशन माघ २२ गते देखी सुरु हुँदै छ

एक पटक पढ्नुहोस