After header

नेपाली कम्युनिस्ट पार्टीले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले देशभरका उम्मेदवारहरू टुंगो लगाएको छ । भोलि (माघ ६) गते देशभर उम्मेदवारी दर्ता हुँदैछ । त्यसअघि नेकपाले देशभरका उम्मेदवार तय गरेको हो ।नेकपाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रुकुम पूर्वबाट उम्मेदवार बनाएको छ ।

एक पटक पढ्नुहोस