वरिष्ठ साहित्यकार मोहन दुवाल सम्मानित
काभ्रे । सहिद दिवसका दिन माघ १६ गते भरतपुरस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा एउटा भव्य कार्यक्रमको आयोजना गरी ‘हाम्रो सिर्जना समूह’ ले मोहन दुवाललाई रु.१५,०००।– (पन्ध्र हजार) नगदसहित जिल्ला समन्वय समितिका सभापति नारायणप्रसाद अधिकारीले…
