बागलुङ कारागारमा दुई कर्मचारीचारी सहित ५३ मत खस्यो
बागलुङ । बागलुङ कारागारमा दुई कर्मचारी सहित ५३ मत खस्यो जनाईएको छ । कुल ५५ मतदाता रहेको बागलुङ कारागारको अस्थायी मदतान केन्द्रमा मतदान सम्पन्न भएको छ । ५३ कैदीबन्दी र दुई कर्मचारी गरी जम्मा ५५ मतदाता रहेको जिल्ला कारागार बागलुङमा ५३ मत…
