After header

इलाका प्रहरी कार्यालय बनेपाको अप्रेसन

काभ्रे/  प्रहरी जनताको साथी र सेवक पनि हो । प्रहरीले आफूले चाहेर केही पनि गर्न सक्दैन । प्रहरीलाई जनताको साथ र सहयोग भयो भने प्रहरीले जस्तो सुकै घटनाको सफल अनुसन्धान गर्न पनि सक्छ । तर आफ्नो ठाउँ कस्तो र के भईरहेको छ भन्ने सुचना र आफ्नो…

बेथानचोकमा लोकसेवाको निःशुल्क कक्षा

काभ्रे/  काभ्रेको बेथानचोक गाउँपालिकाले युवा तथा विद्यार्थीहरू लक्षित गरी निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्दै गरेका वा अध्ययन सकेर खाली बसेका विद्यार्थीहरूका लागि निःशुल्क लोकसेवा तयारी कक्षा…

पर्यटन प्रवर्द्धन गर्न बागमती प्रदेशका पत्रकार लाई भ्रमण शुरू

शुकदेव थपलिया ३ जेठ हेटौडा । बागमती प्रदेश अन्तरगतका पर्यटन पत्रकार का लागि अध्ययन अवलोकन भ्रमण शुरू गरिएको छ । बुधबार बागमती प्रदेश सरकार पर्यटन उद्योग तथा सहकारी मन्त्रालय हेटौडाका उप सचिव राधा कृष्ण खतिवडाले एक कार्यक्रमका बीच पत्रकारको…

सहकारी चोरी गर्ने गिरोह पक्राउ

काभ्रे/  जिल्ला प्रहरी कार्यालय काभ्रेले सहकारी चोरी गरेर भाग्ने गिरोहलाई पक्राउ गरेको छ । पनौती नगरपालिका वडा नम्बर ४ मा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड लुटपाटमा चोरीमा संलग्न भएको आरोपमा चार जना लाई पक्राउ गरिएको छ ।…

‘शासक होइन सेवक हो’ भन्ने भावका साथ नागरिकको सेवामा गर्ने गृहसचिव भट्टराईको निर्देशन

काठमाडौं/ गृहसचिव दिनेश भट्टराईले ‘शासक होइन सेवक हो’ भन्ने भावका साथ नागरिकको सेवामा गर्ने प्रहरीलाई निर्देशन गरेका छन् । आज मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमणको क्रममा उनले यस्तो बताएका हुन् । गृह प्रशासन…