गुल्मीमा जिप दुर्घटना हुँदा सहचालकको मृत्यु
काठमाडौ/ गुल्मीमा गएराति जिप दुर्घटना हुदाँ सहचालकको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका २ खल्टिङ्ग्खोला भन्ने स्थानमा लु १ च ९९११ नम्बरको जिप दुर्घटना हुँदा बागलुङको बढिगाड गाउँपालिका बलघासका १८ वर्षीय किशोर केसीको मृत्यु भएको हो ।…
