After header

मुगुको कामारोङ्ग गाउँपालिकामा तोडफोड

नन्द बहादुर रोकाया भदौ १६ मुगु  मुगु जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कामारोङ्ग गाउँपालिकामा तोडफोड भएको छ । गहे रात्ति अज्ञात समुहले मुगुम कामारोङ्ग गाउँपालिकाको कार्यलयमा तोडफोड गरेका हुन । कार्यलयका ढोका झ्ययालका सिसा फोडिएका…

आज ऋषिपञ्चमी, नारीले अरुन्धती सहित सप्त ऋषिको पूजाआराधना गदैं

काठमाडौं/  प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् ।महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले…

बनेपामा पहिलो पटक म्युजिक फेस्टिभल हुँदै

बनेपा/ काभ्रेको बनेपामा पहिलो पटक म्यूजिक फेस्टिभल हुने भएको छ । मञ्जुश्री फाउण्डेशनको आयोजनामा बनेपामा पहिलो पटक “बनेपा म्युजिक फेस्टिभल“ हुने भएको हो ।फर्मस कर्पोरेशनको सहयोगमा आगामी भदौ १८ गते बनेपाको लायकुमा हुने म्युजिक फेस्टिभलमा…

‘थुक्क राप्रपा, राजेन्द्र लिङ्देन यो पनि चोर रहेछ भन्ने मौका दिन्न।’: लिङ्देन

भकुण्डे/  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले आफूहरूमाथि गरेको विश्वासलाई धोका नदिने बताएका छन्। उनले आसन्न निर्वाचन लक्षित गर्दै भने ‘पटकपटक असफल भएका भ्रष्ट नेतालाई होइन, एकपटक हामीलाई सहयोग गर्न अपिल गर्छु,’…

बुहारीको कुटाइबाट ससुराको मृत्यु !

सिन्धुपाल्चोक / हेलम्बु गाउँपालिका– १ मा बुहारीको कुटाइबाट ससुराको मृत्यु भएको छ । पारिवारिक विवाद हुँदा बुहारीको कुटाइबाट गम्भीर घाइते भएका ससुराको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा हेलम्बुको माथिल्लो भेग गाउँपालिका–१…