After header

पाँचखालमा हुने भयो १४ दिने बृहत महोत्सव

काभ्रे/ काभ्रे जिल्लाको पाँचखालमा पाँचखाल युनाइटेड फुटबल एसोसिएसन(पुफा)को आयोजना र पाँचखाल नगरपालिकाको सहयोगमा तेस्रो बृहत पाँचखाल महोत्सव २०७९ हुने भएको छ। असोज ३ देखि १६ गते सम्म बृहत पाँचखाल महोत्सव हुने बताइएको छ । काभ्रेको पाँचखाल…

दर खान माइती हिँडेका दुई जनाको अटो दुर्घटनामा मृत्यु

सल्यान / सल्यानमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरदेखि टोटाबाज जाँदै गरेको रा १ ह २२१९ नम्बरको अटो शारदा नगरपालिका–१० नयाँबस्तीमा सोमबार बेलुकी साढे ५ बजेतिर दुर्घटनामा…

इन्टरपोल बैठकमा भाग लिन अमेरिका उड्दै महानिरिक्षकद्धय सिंह र अर्याल

काठमाडौँ– अमेरिकामा हुन गईरहेको इन्टरपोल बैठकमा भाग लिन नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल आज अमेरिका प्रस्थान गर्दैछन् । अमेरिकामा हुने सम्मेलनमा आतंकवाद, अपराध नियन्त्रण र लागूऔषधको…

अवैध संरचना हटाउने तयारी गर्दै हेटौँडा उपमहानगरपालिका

रुपक कालिराज, मकवानपुर /अवैधानिक रुपमा निर्माण भएका भवनहरुलाई हेटौँडा उपमहानगर पालिकाले हटाउने तयारी थालेको छ । सडक मिचेर, बिना नक्सा बनाईएका संरचनालाई नगरपालिकाले भत्काउने तयारी थालेको हो । सडक पेटी मिचेर निर्माण गरिएको संरचनाको कारण…

१४ वर्षीय बालकद्वारा ४५ वर्षीय बुबाको चिर्पट प्रहार गरी हत्या

पाल्पा / पाल्पाको माथागढी गाउँपालिका–४, झडेवा नेटा बस्ने १४ वर्षीय बालकले ४५ वर्षीय बुबा तिलबहादुर दिशा मगरलाई दाउराको चिर्पट प्रहार गर्दा मृत्यु भएको छ ।घरमा सामान्य झैझगडा हुँदा छोराले तिलबहादुरलाई चिर्पटले टाउकोमा प्रहार गरेका थिए । उनको…