नमोबुद्ध नगरकार्यपालिकामा काग्रेसको बहुमत
भकुण्डे/नमोबुद्ध नगरपालिकाको कार्यपालिकामा नेपाली कांग्रेसको दुई तिहाई पुगेको छ । नमोबुद्ध नगरपालिका नगरकार्यपालिका महिला र दलित तथा अल्पसंख्यक पदमा भएको निर्वाचनमा बहुमतले नेपाली काँग्रेस पार्टीको तर्फबाट ८ जना सदस्यहरु निर्वाचित भएका छन्…
