After header

पनौतीमा चौधरी ग्रुपको दादागिरी

नक्सापास नगरि फटाफट घर निर्माण गरि प्रति घर १ करोड ७५ लाख रुपैयामा विक्र खुल्ला गरेको चौधरी ग्रुपले नक्सापासको लागि वडा कार्यालयलाई दबाब दिन थालेको छ । काभ्रे/ पनौतीमा ठुला घरानाका कम्पनीलाई नक्शा पास नै नगरि आवास निर्माण गर्न छुट दिएको…

जापानको १४ शहरमा कबड्डी–४ प्रदर्शन हुने

काठमाडौंं/नेपाली कथानक चलचित्र कबड्डी–४ भोलि अर्थात शुक्रबार देखि नेपालभर प्रदर्शन हुन लागेको छ । नेपाल सगै यस पटक नेपाली चलचित्रको इतिहासमा नै पहिलो पटक विदेशमा पनि धेरै ठाउँमा रिलिज हुने भएको छ । यो पटक कबड्डी– ४ जापानका विभिन्न १४…

स्वरुप राज आचार्यको सन्देशमुलक गीत ’खोजी हिडे’ बजारमा

काठमाडौ/लोकप्रिय गायक स्वरुप राज आचार्यको स्वरमा सन्देमूलक नयाँ गीत बजारमा आएको छ । पछिल्लो समय समाजमा निकै नै घटिरहेको बलात्कार जस्तो जघन्य अपराध को घटनालाई उठान गरि नयाँ म्युजिक भिडियो ’खोजी हिडे’ बजारमा आएको छ । अहिलेको परिस्थित अनुसार…

नमोबुद्ध कांग्रेसको कार्यवाहक सभापति इन्द्र दाहाल

भकुण्डे/नेपाली कांग्रेस नमोबुद्ध नगर कार्यसमितिको कार्यवाहक सभापति इन्द्र बहादुर दाहाललाई दिएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन बाट नेपाली काग्रेस नमोबुद्ध नगरपालिकाको सभापतिमा कुनसाङ लामा सर्वसम्मत सभापति चयन भएका थिए । हालै…

नमोबुद्धका नगरप्रमुख कुनसाङको पाँच निर्णय

भकुण्डे/काभ्रेको नमोबुद्ध नगरपालिकाका नगर प्रमुखले पदग्रहण गरेको पहिलो दिन नगरबासीका लागि पाँच निर्णय गदै आफ्नो कार्यकाल शुरुवात गरेका छन् । नमोबुद्ध नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख कुनसाङ लामाले जेष्ठ नागरिक वर्ग, पूर्ण अशक्त वर्ग र अति…