After header

घर घर जादैँ आशीवार्द सहित भोट माग्दै नमोबुद्धका मेयर उम्मेदवार कुन्साङ

भकुण्डेबेशी/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा यति बेला दलहरु घरदैलोमा ब्यस्त रहेका छन् । घरदैलो कार्यक्रम अन्र्तगत नमोबुद्ध नगरपालिकामा नेपाली काग्रेसका मेयर पदका उम्मेदवार कुन्साङ लामा लगायत उहाँको टिम पनि यतिबेला…

५ वर्षमा नमोबुद्धमा एमालेको सरकारले केही गर्न सकेनन् ः कुसाङ लामा

भकुण्डेबेशी/नमोबुद्ध नगरपालिकाको समग्र विकासका लागि गठबन्धनलाई जिताउन नमोबुद्ध नगरका मेयरका उम्मेदवार कुसाङ लामाले आग्रह गरेका छन् । नमोबुद्ध नगरको घरदैलो कार्यक्रममा उनले यस पटक गठबन्धनका उम्मेदवारलाई भोट हाली जिताउन आग्रह गरेका हुन् ।…

५० शैयाको अस्पताल, घरमै स्वास्थ्य सेवा

६० वर्ष माथिका नागरिक, गर्भवती महिला, दिर्घ रोग भएका, अपाङ्गता भएका र स्वास्थ्य संस्थाको पहुचमा पुग्न नसकेका व्यक्तलाई नियमित परिक्षण, परामर्श, औषधी र उपचार सहित घरमै स्वास्थ्य सेवा उपलब्ध गराइने । पनौती/स्वास्थ्य र शिक्षा र…

ज्ञानकुञ्जका १ सय ९० विद्यार्थी दिक्षित

बनेपा/जिल्लामै उत्कृष्ट रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत ज्ञानकुञ्ज किन्डर गार्टेनमा यु.के.जी. तहमा अध्ययनरत १९० जना विद्यार्थीहरु दिक्षित भएका छन् । दिक्षित कार्यक्रम शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख…

पनौती एमालेकाे प्रतिवद्धता पत्र सार्वजनिक ( पूर्ण पाठ सहित हेर्नुहोस)

पनौती /नेपाल कम्युनिस्ट पाटी एमाले पनौती नगर कमिटिले आसन्न वैशाख ३० का स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । मानेश्वरीलाई साक्षी राखेर एमालेले आफ्नो प्रतिबद्धता सहितको पत्र सार्वजनिक गरेको हो ।…