After header

१० पदाधिकारीका लागि ११० जनाको आयोगमा निवेदन

काठमाडौँ । बेपत्ता पारिएको व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्य गरी १० जना पदाधिकारीका लागि ११० जनाको निवेदन परेको छ ।बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा…

कालिकोटको पालाँता गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं । कालिकोटको पालाँता गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर रावतका अनुसार आइतबार राति पलाँता गाउँपालिका–२ लार्फमा ट्याक्टर दुर्घटना भएको हो।…

ताप्लेजुङको घटनामा चारको मृत्यु, दुई घाईतेलाई काठमाडौ ल्याइदै

काठमाडौं । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा चारजनाको मृत्यु भएको छ भने घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौं ल्याइँदै छ । ललितपुर महानगरपालिका १० की ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा भबिमय आचार्यलाई…

युवतीमाथी बुटवलको बुद्धनगरमा गोली प्रहार

बुटवल । युवतीमाथी बुटवलको बुद्धनगरमा गोली प्रहार भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–११ बुद्धनगर बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ । रैनादेवी छहरा घर भई हाल…

छ दिनदेखि लगाईएको निषेधाज्ञा वीरगञ्ज हट्यो

वीरगञ्ज (पर्सा) । गत शनिबार हनुमान् जयन्तीका अवसरमा आयोजित शोभायात्रामा दुईपक्षबीच झडप भएपछि महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गरिएको निषेधाज्ञा आज देखि हटाईको छ । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा…