After header

भरूवा बन्दुक पड्किंदा एक युवकको मृत्यु, दश जना पक्राउ

धनगढी । भरूवा बन्दुक पड्किंदा एक युवकको मृत्यु भएसगै दश जना यूवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । डोटीमा जंगली जनावरको सिकार खेल्न गएका बेला अर्का व्यक्तिले बोकेको भरूवा बन्दुक पड्किंदा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । बडिकेदार…

जसपाको तिनैतहको अधिवेशन बैशाखमा सक्न निर्देशन

काठमाडौँ । जसपा नेपालले यही बैशाख महिना भित्र तिनैतहको अधिवेशन सक्न निर्देशन दिएको छ । गत वर्ष जेठमा केन्द्रीय महाधिवेशन सम्पन्न गरेको जसपा नेपालले यही वैशाखभित्र पालिका, जिल्ला र प्रदेश तहको अधिवेशन गर्न पार्टीका मातहतका समितिलाई निर्देशन…

खोटाङको नुनथलावासीलाई पानी सङ्कलन गर्न ट्याङ्की वितरण

खोटाङ । खोटाङको नुनथलावासीलाई पानी सङ्कलन गर्न ट्याङ्की वितरण गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका १ सय ६ उपभोक्तालाई खानेपानी सञ्चित गर्न ट्याङ्की प्रदान गरिएको हो । वर्षौँदेखि खानेपानीको समस्या खेप्दै आएका…

पूर्वप्रहरी महानिरीक्षक प्रदीप शमशेर राणाको निधन

काठमाडौँ । पूर्व प्रहरी महानिरीक्षक प्रदीप शमशेर राणाको निधन भएको छ । उनको ७८ वर्षको उमेरमा गएराति नर्भिक अस्पतालमा निधन भएको हो । राणाको आजै ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाईएको छ । राणा २०५७ असोज महिनादेखि २०५९ पुससम्म प्रहरी…

पत्रकार सुरेशको हत्या र सञ्चारमाध्यम माथि भएको ज्यादतीविरुद्ध काभ्रेमा पत्रकारहरुको प्रदर्शन

काभ्रे । नेपाल पत्रकार महासंघ काभ्रे शाखाले पत्रकार सुरेश रजकको हत्या तथा संचारमाध्यममा भएको आक्रमण र तोडफोडका विरुद्ध विरोध सभा आयोजना गरेको छ । चैत १५ गते काठमाडौंमा राजावादी शक्तिले गरेको आन्दोलन अराजक र हिंस्रक हुँदा भएको पत्रकार सुरेश…